गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीका दुई विदेश भ्रमण क्याबिनेटद्वारा स्वीकृत स्वास्थ्यमन्त्रीका दुई विदेश भ्रमण क्याबिनेटद्वारा स्वीकृत हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक ३ गते, १०:१८ मा प्रकाशित तस्विरः मन्त्री बस्नेतको सचिवालय काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका लगातार हुने दुई विदेश भ्रमणका लागि स्वीकृत प्रदान गरेको छ । २ कात्तिकका बसेको मन्त्रिपरिषद् बैठकले थाइल्याण्ड र भारतमा हुने विदेश भ्रमणलाई स्वीकृती प्रदान गरेको हो । स्वास्थ्यमन्त्री बस्नेत १३ देखि १६ कात्तिकमा भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) साउथ इष्ट एसिया कमिटीको ७६ औं सेसनमा सहभागी हुनेछन् । उक्त सेसनमा बस्नेतसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. विकास देवकोटा पनि सहभागी हुनेछन् । उनीहरु तिनै जनाको विदेश भ्रमण क्याबिनेट बैठकले स्वीकृत गरिसकेको छ । यसैगरी, २९ कात्तिकदेखि १ मंसिरसम्म थाइल्याण्डको बैककमा सातौ एसियन एण्ड प्यासिफिक कन्फ्ररेन्स हुँदैंछ । उक्त सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेत र सचिव देवकुमारी गुरागाई सहभागी हुनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा