गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने हेल्थ आवाज सोमबार, २०८० कात्तिक १३ गते, १६:११ मा प्रकाशित काठमाडौं– स्वास्थ्य बिमा बोर्डको कार्यालय सर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै हालसम्म काठमाडौंको टेकुबाट सेवा प्रवाह गर्दै आएको कार्यालय अब बबरमहलस्थित नेपाल औषधी लिमिटेडको घरमा सर्ने जनाएको हो । यही कार्तिक १२ गतेदेखि १७ गतेसम्ममा स्वास्थ्य बिमा बोर्ड हाल बसिरहेको स्थानबाट सर्ने भएकोले सो क्रममा सेवा प्रवाह अवरोध नहुने गरी व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ४ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने