२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने

स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले अब बबरमहलबाट सेवा दिने


काठमाडौं– स्वास्थ्य बिमा बोर्डको कार्यालय सर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै हालसम्म काठमाडौंको टेकुबाट सेवा प्रवाह गर्दै आएको कार्यालय अब बबरमहलस्थित नेपाल औषधी लिमिटेडको घरमा सर्ने जनाएको हो ।

यही कार्तिक १२ गतेदेखि १७ गतेसम्ममा स्वास्थ्य बिमा बोर्ड हाल बसिरहेको स्थानबाट सर्ने भएकोले सो क्रममा सेवा प्रवाह अवरोध नहुने गरी व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ