गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं महानगरका सुत्केरी महिलालाई पोसिलो खानेकुराका लागि १० हजार रुपैयाँ दिइने काठमाडौं महानगरका सुत्केरी महिलालाई पोसिलो खानेकुराका लागि १० हजार रुपैयाँ दिइने हेल्थ आवाज सोमबार, २०८० कात्तिक २० गते, १०:५५ मा प्रकाशित काठमाडौं– महानगरपालिकाले सुत्केरी महिलाका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना अन्तर्गत महानगरबासी सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिन ७ हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गर्ने भएको हो । शारीरिक तथा मानसिक रूपमा अस्वस्थ, अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गरिने महानगरले जनाएको छ । यस्तै कुनै सदस्यको नियमित रोजगारी नभएका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको परिवारमा रहेकी ४२ दिन भित्रको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउने भएको छ । महानगरको उक्त सहयोग लिनका लागि सम्बन्धित व्यक्तिले ९८४१९८५४९० यो नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल