गृहपृष्ठ ∕ समाचार ∕ वरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’ वरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’ हेल्थ आवाज शुक्रवार, २०८० मंसिर ८ गते, १८:०६ मा प्रकाशित काठमाडौं—वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा ‘हिरोज् अफ त पब्लिक एवार्ड’बाट सम्मानित भएका छन् । रुपन्देहीस्थित रुपन्देही युवा क्लबले डा. थापालाई उक्त एवार्डबाट सम्मानित गरेको हो । डा. थापाले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष विशाल गुप्ताले जानकारी दिए । काठमाडौंको महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरका निर्देशकसमेत रहेका डा. थापाले साताको दुई दिन रुपन्देही भैरहवालाई दिने गरेका छन् । शुक्रबार र शनिबार थापाले भैरहवास्थित न्यूरो एण्ड एलाइड क्लिनिकमा न्यूरोका बिरामीको उपचार गर्दै आएका छन् । उनको उपस्थितिले न्यूरोबाट समस्यामा परेका बिरामीहरुले सहजै उपचार पाएका छन् । रुपन्देही क्लबले वर्षेनी समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई विभिन्न एवार्डबाट सम्मानित गर्दै आएका छ । यसपटक डा. थापासँगै समाजसेवी राजाप्रताप शाही, अमित गुप्ता, सिद्धार्थ नगरपालिका—४ का वडाध्यक्ष उज्ववल पोखरेललाई विभिन्न विधाबाट सम्मानित भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया नियन्त्रणमा नराखे…...... मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया नियन्त्रणमा नराखे…......