गृहपृष्ठ ∕ समाचार ∕ वरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’ वरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’ हेल्थ आवाज शुक्रबार, २०८० मंसीर ८ गते, १८:०६ मा प्रकाशित काठमाडौं—वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा ‘हिरोज् अफ त पब्लिक एवार्ड’बाट सम्मानित भएका छन् । रुपन्देहीस्थित रुपन्देही युवा क्लबले डा. थापालाई उक्त एवार्डबाट सम्मानित गरेको हो । डा. थापाले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष विशाल गुप्ताले जानकारी दिए । काठमाडौंको महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरका निर्देशकसमेत रहेका डा. थापाले साताको दुई दिन रुपन्देही भैरहवालाई दिने गरेका छन् । शुक्रबार र शनिबार थापाले भैरहवास्थित न्यूरो एण्ड एलाइड क्लिनिकमा न्यूरोका बिरामीको उपचार गर्दै आएका छन् । उनको उपस्थितिले न्यूरोबाट समस्यामा परेका बिरामीहरुले सहजै उपचार पाएका छन् । रुपन्देही क्लबले वर्षेनी समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई विभिन्न एवार्डबाट सम्मानित गर्दै आएका छ । यसपटक डा. थापासँगै समाजसेवी राजाप्रताप शाही, अमित गुप्ता, सिद्धार्थ नगरपालिका—४ का वडाध्यक्ष उज्ववल पोखरेललाई विभिन्न विधाबाट सम्मानित भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन?