गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीको पित्तथैलीको शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीको पित्तथैलीको शल्यक्रिया हेल्थ आवाज मंगलबार, २०८० मंसीर १९ गते, १८:४४ मा प्रकाशित फाइल तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-प्रा.डा. गोविन्द केसीको पित्तथैलीको सफल शल्यक्रिया भएको छ । मंगलबार विहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको सफल शल्यक्रिया गरिएको हो । डा. केसीको पित्तथैलीको शल्यक्रिया कलेजो तथा ग्यास्टो सर्जन डा. रमेशसिंह भण्डारीले गरेका हुन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनले आफैले लामो समय प्राध्यापन गराएकै शिक्षण अस्पतालमा आफ्नो शल्यक्रिया गराएका हुन् । डा. केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारका लागि भन्दैं आन्दोलनरत छन् । उनले आफूसँग विगतमा सरकारले गरेको सम्झौताअनुसार माग पूरा नभएर २९ मंसिरबाट सत्याग्रहसहितको आन्दोलन गर्ने अल्टिमेटम सरकारलाई दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव स्वास्थ्यमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौंः… मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै