गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं महानगरद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित काठमाडौं महानगरद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित हेल्थ आवाज शुक्रबार, २०८० मंसीर २९ गते, ११:५४ मा प्रकाशित photo:https://nepalmatha.blogspot.com/ काठमाडौं—वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाले २९ औं वार्षिकोत्सवको अवसरमा डा. रुइतलगायतलाई १ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको हो । सम्मानित भएका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान पत्र हस्तान्तरण गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दोसल्ला ओढाएर सम्मान गरेका थिए । महानगरकी उपप्रमुख सुनिता डंगोलले भने चेक हस्तान्तरण गरेकी थिइन् । नेपालका वैश्विक ब्राण्डका रुपमा चिनिएका डा. रुइतले मोतियाविन्दुको उपचारका संसारकै सस्तो प्रविधि भित्र्याएका हुन् । तिलगंगा आँखा प्रतिष्ठान स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनी अहिले संसारभर पुगेर आँखा नदेख्ने बिरामीहरुको उपचार गरिररहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव स्वास्थ्यमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौंः… मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र