गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोषलाई कान्तिमा लखेटियो स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोषलाई कान्तिमा लखेटियो हेल्थ आवाज शुक्रबार, २०८० मंसीर २९ गते, १५:१३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—वीर अस्पतालको निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. पौडेललाई केही दिनअघि वीर अस्पतालको निर्देशकबाट नियम विपरित हटाएका थिए । त्यस विरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले बिहीबार सरकारका नाममा कारण देखाउ आदेश दिएको छ । कारण देखाउ आदेश दिएको भोलिपल्टै मन्त्रालयबाट डा. पौडेललाई कान्ति बाल अस्पताल पठाइएको हो । वीरमा दरबन्दी रहेका उनलाई बस्नेतले राजनीतिक पूर्वाग्रहका आधारमा कान्ति लखेटेका हुन् । शुक्रबार स्वास्थ्य मन्त्री बस्नेतको डा. पौडेललाई कान्तिमा सरुवा गर्ने निर्णयमा स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईंले हस्ताक्षर गर्न मानिन् । त्यसपछि विमानस्थलमा रहेका स्वास्थ्यतर्फका सचिव डा. रोशन पोखरेललाई बोलाएर उक्त निर्णयमा हस्ताक्षर गर्न लगाइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार