गृहपृष्ठ ∕ अन्य ∕ सञ्जिवनीमा अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ संचालनमा सञ्जिवनीमा अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ संचालनमा हेल्थ आवाज आइतवार, २०८० पुस ८ गते, १६:४० मा प्रकाशित काठमाडौं—महाराजगञ्जस्थित सञ्जिवनी इमेजिङ हाउस प्रा.लि.ले अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ मेसिन सञ्चालनमा ल्याएको छ । शनिबारबाट सञ्जिवनीले एमआरआई मेसिन सञ्चालनमा ल्याएको हो । सञ्जिवनीका अनुसार यो मेसिन उच्च प्रविधिमा आधारित छ । जसले रोगको अवस्था तथा रोग पहिचानका लागि निकै उपयोगी हुने जनाइएको छ । सञ्जिवनीले सिटी स्क्यानको सेवा विगत २ वर्षदेखि दिँदै आइरहेको थियो । अब सिटी र एमआरआईलाई प्राथमिकतामा राख्दै सेवा दिँने कम्पनीले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ५ नर्सिङ पेसाका नबताइएका कथाहरू ६ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम