गृहपृष्ठ ∕ समाचार ∕ गंगालालको निमित्त निर्देशकमा डा. रवि मल्ल गंगालालको निमित्त निर्देशकमा डा. रवि मल्ल हेल्थ आवाज बुधबार, २०८० पुस ११ गते, १६:३१ मा प्रकाशित काठमाडौं—शहीद गंगालाल हृदय रोग केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उनलाई मन्त्रीस्तरीय निर्णय गर्दै निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् । ६ पुसमा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यलय सकिएसँगै गंगालाल कार्यकारी प्रमुख पद रिक्त बनेको थियो । त्यसपछि डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । ‘आजदेखि निमित्त निर्देशकको जिम्मेवारी सम्हालेको छु,’ मल्लले हेल्थआवाजसँग भने । गंगालालका सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट डा. मल्ल २४ वर्षदेखि त्यहाँ कार्यरत छन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्डियोलोजीका प्राध्यापक समेत हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क