गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ कलर गरेको कपाललाई घामबाट कसरी बचाउने कलर गरेको कपाललाई घामबाट कसरी बचाउने हेल्थ आवाज बिहीबार, २०७६ जेठ २३ गते, १६:०३ मा प्रकाशित कलर गरिएको कपाललाई घामबाट जोगाउन विशेष देखभालको जरुरी हुन्छ । विशेषज्ञहरुकाअनुसार गर्मी र घामका बेला कलर चाडै उडन थाल्छ । गर्मी र घामका बेला कलर गरिएको कपाललाई जोगाउनका लागि केही टिप्सहरु कलर गरिएको कपालका लागि त्यही प्रोडक्सको प्रयोग गर्नुपर्छ, जुन कलर गरिएकै कपालका लागि प्रयोग गर्न बनाइएको हुन्छ । जस्तो कि कलर सेभ गर्ने स्याम्पु र कन्डिसनर, सीरम वा एसपीएफ अथवा युभी प्रोटेक्सनसहितका लाइभ—इन कन्डिसनरको प्रयोग गर्नुपर्छ । घाममा निस्कनुभन्दा पहिले स्कार्फ वा क्यापले कपाललाई राम्रोसँग ढाक्नुपर्छ । किनभने, सुर्यको किरण सिधैं कपालमा नपरोस । कपाललाई टुक्रनबाट बचाउन लामो दात भएको काइयोको प्रयोग गर्नुपर्छ । कपाल सुख्खा छ भने त्यसको जरामा पुग्ने गरी हट आयल मसाज गर्नुहोस । मसाज गरेपछि ४० मिनेटसम्म छाडिदिनुहोस र त्यसपछि कपाल धुनुहोस् । यस्तो खाद्य पदार्थ सेवन गर्नुहोस जसमा क्याल्सियम र आइरन धेरै होस । यसका साथै खानामा प्रोटिनको पनि ध्यान राख्नुहोस् । तनाव कम लिनुहोस र हरेक दिन ८ घण्टा मस्त निदाउनुहोस । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा