गृहपृष्ठ ∕ समाचार ∕ वीरमा बिरामीलाई दिइने खाना, अक्सिजन र अत्यावश्यक औषधिका लागि साढे ४ करोड निकासा वीरमा बिरामीलाई दिइने खाना, अक्सिजन र अत्यावश्यक औषधिका लागि साढे ४ करोड निकासा हेल्थ आवाज शुक्रबार, २०८० पुस २० गते, १३:२५ मा प्रकाशित काठमाडौं—अर्थ मन्त्रालयले बजेट कटौतीका कारण आर्थिक समस्या झेलिरहेको वीर अस्पताललाई साढे ४ करोड रुपैयाँ निकासा दिएको हो । अर्थले वीर अस्पतालले बिरामीहरुलाई खुवाउँदैं आएको खाना, अक्सिजन र अत्यावश्यक औषधि खरिदका लागि साढे ४ करोड रकम निकासा दिएको हो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अर्थले साढे ४ करोड रुपैयाँ तीन वटा शीर्षकमा खर्च गर्न भनेर निकासा दिएको जानकारी दिए । झण्डै २ करोड रुपैयाँ रकम भुक्तानी नपाएको भन्दैं लिक्विइड अक्सिजन सप्लायर्स शंकर अक्सिजनले अक्सिन आपूर्ति रोक्न भन्दैं वीरलाई पत्राचार गरेको थियो । वीर अस्पतालले १ सय ३३ वर्षदेखि बिरामीलाई खुवाउँदैं आएको खाना सरकारले बजेट अभाव भन्दैं यही आर्थिक वर्षबाट कटौती गरिदिएको थियो । बिरामी खानाका लागि दिइने १ करोड ६७ लाख रुपैयाँ बजेट कटौती भएपछि वीरले बिरामीलाई खाना दिन बन्द गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारी नियन्त्रणका लागि अहिल्यै तयारी थाल्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन नेपाल फार्मेसी संघमा युवराज भुसालको नेतृत्वमा नयाँ कार्यसमिति राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियोसहित) नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान… धेरै पढिएका १ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी ७ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही योग के हो ? यसका प्रकार र फाइदा नेपाल फार्मेसी संघमा युवराज भुसालको नेतृत्वमा नयाँ कार्यसमिति जुम्लाका स्थानीय महिलालाई महिनावारी प्याड बनाउने सीप महामारी नियन्त्रणका लागि अहिल्यै तयारी थाल्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही योग के हो ? यसका प्रकार र फाइदा नेपाल फार्मेसी संघमा युवराज भुसालको नेतृत्वमा नयाँ कार्यसमिति जुम्लाका स्थानीय महिलालाई महिनावारी प्याड बनाउने सीप महामारी नियन्त्रणका लागि अहिल्यै तयारी थाल्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न