गृहपृष्ठ ∕ समाचार ∕ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार दुई कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार दुई कलेजो प्रत्यारोपण हेल्थ आवाज आईतबार, २०८० पुस २९ गते, १८:१८ मा प्रकाशित काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार दुई कलेजो प्रत्यारोपण गरिएको छ । २७ र २८ पुसमा लगातार दुई वटा सफल कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । यससँगै हालसम्म केन्द्रले १८ जनाको कलेजो र १ हजार १ सय ८१ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । उनकाअनुसार केन्द्रले २०८० मा मात्रै १० जनाको कलेजो र १ सय ३८ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा सस्तोमा गुणस्तरीय सेवा केन्द्रले दिने गरेको उनको भनाइ छ । केन्द्रमा जीवित अंगदाताबाट र मस्तिष्क मृत्यु पश्चात हुने अंगदानबाट समेत प्रत्यारोपण हुने गरेको डा. श्रेष्ठले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि धनगढीका प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि धनगढीका प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै