गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत अस्पताल ल्याइयो गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत अस्पताल ल्याइयो हेल्थ आवाज बुधबार, २०८० माघ २४ गते, १७:१४ मा प्रकाशित वीरेन्द्रनगर—कालिकोट जिल्लाको पलाँता गाउँपालिका–६ बाट सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । स्वास्थ्य चौकी खिनमा सुत्केरी हुन नसकेकी अन्दाजी ३५ वर्षीया रिउली रोकायालाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । पलाँता गाउँपालिका र वडा नम्बर ६ को पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको वडा अध्यक्ष ज्ञानबहादुर ऐडीले बताए । दुई वर्षयता २६ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । ‘२६ जनामध्ये १३ जना २० वर्षमुनिका रहेका छन्,’ उनले भने, ‘जसले बालविवाह गरेको प्रमाणित हुन्छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’ नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय हृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’ नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय हृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी