गृहपृष्ठ ∕ समाचार ∕ उच्च अदालत पाटनद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज उच्च अदालत पाटनद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज हेल्थ आवाज बुधबार, २०८० फागुन २ गते, १८:०५ मा प्रकाशित काठमाडौं—उच्च अदालत पाटनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार जना सदस्यहरुको नियुक्ति खारेज गरिदिएको छ । बुधबार अदालतका न्यायाधीसद्वय डिल्लीरत्न श्रेष्ठ र रमेश ढकालको संयुक्त इजलासले उनीहरुको नियुक्ति कानुन विपरित रहेको ठहर गर्दै खारेज गरिदिएको हो । नियुक्ति खारेजमा भएका चार जना सदस्यहरुमा माइकल देवकोटा, रामविनोद मेहता, सालिकराम धिताल र टोप थापा रहेका छन् । तर, उक्त नियुक्ति गैरकानुनी भएको भन्दैं उच्च अदालतमा रिट परेको थियो । जसमा मन्त्री बस्नेतले बाहुबलका आधारमा निर्वाचित हुनुपर्ने सदस्यको ठाउँमा मनोनित गरेको भन्दैं नियुक्ति खारेज गर्न माग गरिएको थियो । नियुक्ति खारेज भएका सदस्यहरुमध्ये सालिकराम धिताल भने अदालतमा आफूहरुको नियुक्ति विरुद्ध मुद्धा परेपछि राजीनामा दिएर विदेश गइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान… बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता… धेरै पढिएका १ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज ५ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा ६ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र