गृहपृष्ठ ∕ समाचार ∕ आयुर्वेदका १७ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित) आयुर्वेदका १७ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित) हेल्थ आवाज आईतबार, २०८० फागुन ६ गते, १७:३४ मा प्रकाशित काठमाडौं—आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका १७ जना कर्मचारीहरुको स्तरवृद्धि भएको छ । आइतबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले १७ जना कर्मचारीहरुको स्तरवृद्धि गरेको जानकारी दिएको हो । यसरी स्तरवृद्धि हुने कर्मचारीहरुमा १५ जना वैद्य चौथो तहबाट वरिष्ठ बैद्य पाँचौ तहमा बढुवा भएका छन् । पाँचौ तहबाट अधिकृत छैटौमा १ जना र वरिष्ठ कविराज निरिक्षक सातौ तहमा १ जनाले बढुवा पाएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकाअनुसार स्तरवृद्धिका लागि २०८० पुसम्म विभागका दर्ता भएका निवेदनहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेका आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको स्तरवृद्धि भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब… एनएमए निर्वाचनः नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर मतदान जारी अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार विदा हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन,… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न गठन गरिएको समिति नै… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति ५ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ६ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न गठन गरिएको समिति नै विवादमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल नर्सिङ संघले भन्यो, ‘नर्सहरुलाई दुई दिने सार्वजनिक विदाबाट बञ्चित गर्न पाइने छैन’ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न गठन गरिएको समिति नै विवादमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल नर्सिङ संघले भन्यो, ‘नर्सहरुलाई दुई दिने सार्वजनिक विदाबाट बञ्चित गर्न पाइने छैन’ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई