गृहपृष्ठ ∕ समाचार ∕ उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित हेल्थ आवाज बिहीबार, २०८० फागुन २४ गते, १३:३८ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित भएको छ। बिहीबार बसेको जसपा कार्यकारिणी बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने सहमति जुटाएको जसपाका नेता मोहम्मद इस्यिाक राईले जानकारी दिए । ‘अध्यक्षज्यूले पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जाने निर्णय भएको छ,’ उनले भने, ‘उहाँ उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्नुहुनेछ । यसैगरी, जसपाको भागमा परेको वन मन्त्रालयमा भने नवलकिशोर साह मन्त्री बन्ने निश्चित भएको छ । जसपाले पाएको राज्यमन्त्रीमा भने दीपक कार्की जानेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ?