गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल हेल्थ आवाज सोमबार, २०८१ असार ३१ गते, १२:२१ मा प्रकाशित काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको मन्त्री मण्डलमा स्वास्थ्यमन्त्री बनेका पौडेलले सपथ ग्रहण समेत गरिसकेका छन् । तनहुँका पौडेल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा उदाएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबीच आँखा उपचार नपुगेका ठाउँमा सेवा… मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ४ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ५ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज ६ योग के हो ? यसका प्रकार र फाइदा ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ?