गृहपृष्ठ ∕ समाचार ∕ ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी हेल्थ आवाज आईतबार, २०८१ साउन ६ गते, १२:४५ मा प्रकाशित काठमाडौं—नुवाकोटस्थित त्रिशुली अस्पतालले ११ जना चिकित्सक र १८ जना नर्ससहित ५० जना कर्मचारी माग गरेको छ । २ साउनमा एक सूचना प्रकाशित गर्दै अस्पतालले करार सेवाका लागि उक्त जनशक्ति माग गरेको हो । जसमा ७ जना विशेषज्ञ चिकित्सक र ६ जना मेडिकल अधिकृत छन् । यसैगरी, माइक्रोबायोलोजिष्ट र रेडियोग्राफी टेक्नोलोजिष्ट १/१ जना, ल्याब टेक्नीसियन ४ जना, स्टाफ नर्स १८ जना र हेल्थ असिस्टेन्ट २ जना रहेका छन् । अस्पतालले फार्मेसी सहायक २ जना, रेडियोग्राफर ३ जना, अप्थाल्मीक असिस्टेन्ट १ जना र अनमी ४ जना रहेका छन् । इच्छुकले १६ साउनसम्म आवेदन दिन सक्नेछन् । विशेषज्ञ चिकित्सकहरुका हकमा भने २० साउसम्म आवेदन दिने व्यवस्था गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी सरकारसँग तीन बुँदे सहमतिपछि औषधी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने… काठमाडौंका मेयर बालेनलाई पितृशोक दक्षिण पूर्वी एसियामा गत वर्ष ५० हजार एचआईभी संक्रमितको मृत्युः… उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति धेरै पढिएका १ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ४ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ५ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ६ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? ७ ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर TFN ट्रेण्डिङ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा भिटामिन बि–६ र बि–१२ को अधिक प्रयोगले हिप फ्याक्चरको जोखिमः अध्ययन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी कोरोना संक्रमणमुक्तको अनुभव : ‘कोरोना जिते पनि शरीर कमजोर’ ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा भिटामिन बि–६ र बि–१२ को अधिक प्रयोगले हिप फ्याक्चरको जोखिमः अध्ययन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी कोरोना संक्रमणमुक्तको अनुभव : ‘कोरोना जिते पनि शरीर कमजोर’ ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ?