गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल फण्डअन्तर्गत सुदूरपश्चिम र बागमतीमा अत्याधुनिक वायर हाउस निर्माण ग्लोबल फण्डअन्तर्गत सुदूरपश्चिम र बागमतीमा अत्याधुनिक वायर हाउस निर्माण पदम राज भट्ट आईतबार, २०८१ साउन २० गते, ११:५५ मा प्रकाशित धनगढी—औषधि तथा स्वास्थ्य सामाग्री भण्डारणको लागि नेपालमा दुई अत्याधुनिक वायर हाउस निर्माण गरिएका छन् । ग्लोबल फण्डअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको कैलाली र बागमती प्रदेशको हेटौंडामा वायर हाउस निर्माण गरीएको सेभ द चिल्ड्रेनले जनाएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका ५ बिजौरामा ३ कारोड २३ लाख रुपैयाँ लागतमा निर्माण गरी सेभ द चिल्ड्रेनले सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ । त्यसैगरी, बागमती प्रदेशको मकवानपुरको हेटौंडा उपमहानगरपालिका—१० मा २ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सेभ द चिल्ड्रेनका कन्स्ट्रक्सन म्यानेजर ई. आनन्द सापकोटाले बताए । उनले भने, ‘लागत अनुमानभन्दा निर्माण खर्च केही वृद्धि हुने देखिएको छ ।’ हेटौंडामा निर्माण गरिएको वायर हाउस बिहिबार बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिने सेभ द चिल्ड्रेनले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ? रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ?