गृहपृष्ठ ∕ समाचार ∕ कर्णालीको सामाजिक विकास मन्त्रीमा भण्डारी कर्णालीको सामाजिक विकास मन्त्रीमा भण्डारी हेल्थ आवाज आईतबार, २०८१ साउन २० गते, १४:५१ मा प्रकाशित वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री घनश्याम भण्डारी बनेका छन् । आइतबार मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसका चार जना मन्त्रीसहित सरकार पुर्नगठन गरेका हुन् । पुर्नगठित मन्त्रिपरिषद्का सामाजिक विकास मन्त्री भण्डारी भएका हुन्। अन्यमन्त्रीमा राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् । आइतबारै चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट