गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्ला जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्ला जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हेल्थ आवाज बुधबार, २०८१ भदौ ५ गते, १६:१४ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाको चङ्खेली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत ल्याइएको छ । बुधबार बिहान कर्णाली प्रदेश२००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चंखेली गाउँपालिका– २ का सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, मुगु छायानाथ रारा नगरपालिका रमेश मल्ल, पृथ्वी रावललाई सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । चालकसहित सात जना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्द बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च मनोबल कमजोर बनाउने गरी ल्याएको प्रतिवेदन कार्यान्वयन हुँदैनः मन्त्री भण्डारी धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’