गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्ला जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्ला जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हेल्थ आवाज बुधबार, २०८१ भदौ ५ गते, १६:१४ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाको चङ्खेली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत ल्याइएको छ । बुधबार बिहान कर्णाली प्रदेश२००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चंखेली गाउँपालिका– २ का सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, मुगु छायानाथ रारा नगरपालिका रमेश मल्ल, पृथ्वी रावललाई सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । चालकसहित सात जना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्द बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार पातारासीमा १४२ जनाको आँखा परीक्षण जुम्लामा अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुँदैं स्वास्थ्य सेवाको प्रभावकारिता र दिगोपनाका लागि वार्षिक समीक्षा सम्पन्न हुम्लीका दुःख : सडक छैन, बिरामी पिठ्युँमा बोकेरै अस्पताल धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ? चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ? चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब