गृहपृष्ठ ∕ समाचार ∕ मुटुदिवसमा नागरिक अस्पतालको प्रभातफेरी मुटुदिवसमा नागरिक अस्पतालको प्रभातफेरी हेल्थ आवाज सोमबार, २०८१ असोज १४ गते, १२:१७ मा प्रकाशित काठमाडौ–भक्तपुर गठ्ठाघरमा रहेको नागरिक सामुदायीक अस्पतालले विश्व मुटु दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । २९ सेप्टेम्बरको अवसर पारेर अस्पतालले मुटुरोग सम्बन्धी सचेतना जगाउने नारा सहित पम्प्लेट बोकेर गठ्ठाघर क्षेत्रमा प्रभातफेरी गरेको थियो । प्रभातफेरीमा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी सो दिन मुटुरोग परिक्षण गर्नेहरुलाई इसिजी सेवामा ५० प्रतिशत छुट समेत दिइएको अस्पताल नर्सिङ प्रमुख गंगा पौडेलले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ४ योग के हो ? यसका प्रकार र फाइदा ५ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि नेपालमा प्रभावकारी खोप ब्यवस्थापन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि नेपालमा प्रभावकारी खोप ब्यवस्थापन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ?