गृहपृष्ठ ∕ अन्य ∕ भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज आईतबार, २०८१ कात्तिक ११ गते, १२:२७ मा प्रकाशित काठमाडौं—क्लिनिक वानले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शनिबार मध्यपुर ठिमीको एसएसचोकस्थित क्लिनिक वानमा भएको स्वास्थ्य शिविरमा १०४ जनाले सेवा लिएको क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिए । विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म भएको शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, थाइराइड तथा सुगरलगायतका सेवाहरुको निःशुल्क परीक्षण गरिएको थियो । त्यसबाहेक क्लिनिक वानले अन्य सेवाहरुमा पनि २५ प्रतिशत छुट दिएको पौडेलले बताए । शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रामकृष्ण श्रेष्ठ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रश्मी बस्ताकोटी र थाइराइड तथा सुगर रोग विशेषज्ञ डा. महेश दाहालले सेवा दिएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै