गृहपृष्ठ ∕ समाचार ∕ डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं हेल्थ आवाज सोमबार, २०८१ पुस ८ गते, ११:१५ मा प्रकाशित काठमाडौं—रास्वपाका सभापति रवि लामिछानेको हिरासतभित्रको सिसिटीभी फोटो सार्वजनिक गरेर विवादमा तानिएका डा. निकोलस भुसाल पक्राउ परेका छन् । आइतबार बेलुका उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले काठमाडौंबाट डा. भुसाललाई पक्राउ गरेको हो । पक्राउपछि प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनलाई पोखरा लग्न लागिएको छ । ‘सोमबार विहानै पोखरा पठाइदैंछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँ अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ।’ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको सिसिटीभी फोटो उनले बिहीबार आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि उक्त फोटो भाइरल भएपछि प्रहरी सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको थियो । प्रहरीले उक्त घटनामा अनुसन्धान अगाडि बढाउने जनाएको थियो । डा. भुसालले पछि उक्त फोटो आफूले सार्वजनिक गरेको स्वीकार गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रजातान्त्रिक समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’