गृहपृष्ठ ∕ समाचार ∕ सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु हेल्थ आवाज बुधबार, २०८१ पुस २४ गते, १४:३० मा प्रकाशित सिड्नी—अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली नर्सको रहस्यमय मृत्यु भएको छ । ३९ वर्षीया नेपाली नर्स दीक्षा दाहालको गत जनवरी २ को विहान १ः४५ बजे पश्चिम सिड्नीको पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको सातौ तलबाट खसेर मृत्यु भएको डेलीमेलले जनाएको छ । उनी अष्ट्रेलियाकी रजिष्टर्ड नर्स हुन् । हालैमात्र उनले ४० वर्षीय लविन्द्र सुवेदीसँग विवाह गरेकी थिइन् । दाहालका भाइ सुशान्तले घटनालाई एउटा डरलाग्दो र भयानक दुर्घटना भेका छन् । द डेली टेलिग्राफलाई उदृत गर्दै न्यूजडटकमडटएयुले जनाएअनुसार घटना घट्नुभन्दा दुई घण्टा अगाडि दाहालको फोनबाट त्रिपल ० मा फोन आएको थियो । त्यसमा भनाभन गरिरहेकोजस्तो ठूलो आवाजमात्रै सुनिएको थियो । प्रहरीले घटनाथि थप अनुसन्धान गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?