गृहपृष्ठ ∕ अन्य ∕ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई हेल्थ आवाज आईतबार, २०८१ पुस २८ गते, १०:२९ मा प्रकाशित काठमाडौं–नेपाल नेत्र ज्योति संघले नेपालहेल्थप्रेस डटकमका प्रधान सम्पादक अतुल मिश्रलाई ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्रदान गरेको छ । शुक्रबार संघको केन्द्रीय सभाको २९ औं अधिवेशनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दोसल्ला ओढाउँदै मिश्रलाई सम्मान पत्र प्रदान गरेका हुन् । विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा बढी आँखा सम्बन्धी स्वास्थ्य प्रदायक संस्था रहेको नेत्र ज्योति संघले पहिलो पटक पत्रकारिताको माध्यमले आँखा स्वास्थ्य जनचेतना अभिवृद्धिमा उत्कृष्ट योगदानका लागि मिश्रलाई नगदसहित ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्रदान गरेको हो । सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट, नेपालका अध्यक्षसमेत रहेका मिश्रले लामो समय कान्तिपुर दैनिकमा स्वास्थ्य विटमा कलम चलाएका थिए । उनी पछिल्लो सात महिनादेखि नेपालहेल्थप्रेस डटकममा प्रधान सम्पादक छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ७ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? TFN ट्रेण्डिङ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? Suicide: Shifting the Discourse from Blaming to Empathy शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आन्तरिक आम्दानी ४ करोड कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? Suicide: Shifting the Discourse from Blaming to Empathy शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आन्तरिक आम्दानी ४ करोड