गृहपृष्ठ ∕ समाचार ∕ डा. केसी धनगढीको सेती प्रादेशिक अस्पताल भर्ना डा. केसी धनगढीको सेती प्रादेशिक अस्पताल भर्ना हेल्थ आवाज बुधबार, २०७६ कात्तिक २७ गते, २०:०८ मा प्रकाशित धनगढी-डडेल्धुरामा ९ दिन अनसन बसेका डा. गोविन्द केसीको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ । केहीबेर अघि मात्र धनगढी पुगेका केसीको प्रादेशिक अस्पतालको विशिष्ट कक्षमा फिजिसिएन डा. निराजनदत्त पौडेल शर्माले उपचार गरिरहेका छन्। डा. केसीले कात्तिक १७ गतेदेखि ७ बुँदे मागसहित आफ्नो १७ औँ सत्याग्रह सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा सुरु गरेका थिए । तर, मगंलबार राष्ट्रियताको संवेदनशिलताकै विषयमा देशभरमा जनस्तरबाट आवाज उठेको भन्दै डा. केसीले सत्याग्रह स्थगित गरेका थिए। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण… अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१… टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारमा सिनेट बस्ने युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारमा सिनेट बस्ने युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने