गृहपृष्ठ ∕ समाचार ∕ तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८१ चैत्र १५ गते, १९:२४ मा प्रकाशित काठमाडौं-काठमाडौंको तीनकुनेस्थित भवन लागेको आगोमा जलेर एक जना सञ्चारकर्मीको मृत्यु भएको छ । शुक्रबार राजावादीको आन्दोलनका क्रममा आगलागी भएको भवनमा पसेर दृश्य खिचिरहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको हो । रजक सो भवनको छतमा चढेर आन्दोलनको भिडियो रेकर्ड गरिरहेका थिए । उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । राजावादीहरुको आन्दोलनमा झडप भएपछि उक्त भवनमा आगालागी भएको थियो । आगलागीबाट उक्त भवनमा रहेका कार्यलयका सामाग्रीहरु पनि जलेर नष्ट भएका छन् । उक्त भवनमा प्रदर्शनकारीहरु ढुंगामुढा गर्दा झ्यालका सबै सिसाहरु पनि फुटेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता,… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज