गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) हेल्थ आवाज शनिबार, २०८२ वैशाख १३ गते, ०७:४५ मा प्रकाशित काठमाडौं-त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार डा. भण्डारीको युट्युब च्यानलमार्फत ‘जीवन यो रहेसम्म…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । डा. भण्डारीको सुमधुर स्वरमा रहेको गीतको रचना र कम्पोजिसन पनि डा. भण्डारीले नै गरेका हुन् । गीतको मिक्सिङ प्रदीप जोशीको रहेको छ । सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ । अविनाश मानन्धरको डोन रहेको छ भने म्युजिक भिडियोको निर्देशन अनिल के. मानन्धरले गरेका हुन् । चिकित्सा पेशासँगै निरन्तर संगीत कर्ममा सक्रिय प्रा.डा.यसअघि ‘निलो आकाश’, ‘तिम्रो नै माया लाग्छ’, ‘एउटा जीवन यस्तो थियो’, ‘कसरी भनुँ’, ‘मायालु भाका’लगायत गीतहरु सार्वजनिक भइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न