गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवामा आबद्ध गरिने हेल्थ आवाज आईतबार, २०८२ वैशाख २८ गते, १४:३१ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने बताएका हुन् । स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने नीतिले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवामा आबद्ध गर्ने बताए । ‘सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवामा आवद्ध गरिनेछ,’ उनले भने । राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाउने नीति अघि सारिएको उनको भनाइ थतयो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री