गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने हेल्थ आवाज मंगलबार, २०८२ जेठ ६ गते, ११:०३ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । रुघाखोकी र ज्वरो देखिएपछि प्रधानमन्त्री मंगलबारको संसद बैठकमा पनि नजाने भएका छन् । ‘प्रधानमन्त्रीलाई रुघाखोकी, ज्वरो छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यही कारण आजको संसद बैठकमा नजाने हुनुभएको छ ।’ प्रधानमन्त्रीको स्वास्थय कारण मंगलबारका लागि तय भएको प्रधानमन्त्री र सांसदहरुबीचको प्रश्नोत्तर कार्यक्रम पनि नहुने भएको छ । संसद सचिवालयले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्य सूची राखेको थियो । अब ११ बजे संसद बैठकको कार्यसूचीबाट उक्त कुरा हटाइनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी