गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट, बीमालाई १० अर्ब (स्वास्थ्य बजेटको पूर्णपाठ) स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट, बीमालाई १० अर्ब (स्वास्थ्य बजेटको पूर्णपाठ) हेल्थ आवाज बिहीबार, २०८२ जेठ १५ गते, १६:१७ मा प्रकाशित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल काठमाडौं—अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब बजेट छुट्याएका छन् । बिहीबार संसद भवन नयाँबानेश्वरमा संघीय संसदका दुवै संसद समक्ष अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रकम बिनियोजन गरिएको जानकारी दिए । यस्तै, बीमाको हालसम्म रहेको भुक्तानी तेस्रो पक्षबाट परिक्षण गराइ यही आर्थिक वर्षभित्रमा भुक्तानी गर्ने व्यवस्था मिलाएको समेत बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन