गृहपृष्ठ ∕ अन्य ∕ प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज सोमबार, २०८२ जेठ १९ गते, ११:०३ मा प्रकाशित काठमाडौं—नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा काठमाडौं शाखाले गरेको बृहत स्वास्थ्य शिविरमा ४ सय २५ सञ्चारकर्मीले स्वास्थ्य जाँच गराएका छन् । आइतबार अनामनगरमा आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न रोगको जाँच गराइएको युनियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका चिकित्सकहरुले विशेषज्ञ सेवा दिएका थिए । शिविरमा वीर अस्पतालका चिकित्सकहरुले नियमित स्वास्थ्य जाँच गरेका थिए । भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरुबाट महिलाको पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो भने चिरायु डेन्ट केयरको तर्फबाट दन्त परीक्षण गरिएको थियो । त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रगत र पिसाबको निःशुल्क रुपमा प्रयोगशाला परीक्षण गरेको थियो । शिविरको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त