गृहपृष्ठ ∕ अन्य ∕ प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज सोमवार, २०८२ जेठ १९ गते, ११:०३ मा प्रकाशित काठमाडौं—नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा काठमाडौं शाखाले गरेको बृहत स्वास्थ्य शिविरमा ४ सय २५ सञ्चारकर्मीले स्वास्थ्य जाँच गराएका छन् । आइतबार अनामनगरमा आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न रोगको जाँच गराइएको युनियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका चिकित्सकहरुले विशेषज्ञ सेवा दिएका थिए । शिविरमा वीर अस्पतालका चिकित्सकहरुले नियमित स्वास्थ्य जाँच गरेका थिए । भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरुबाट महिलाको पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो भने चिरायु डेन्ट केयरको तर्फबाट दन्त परीक्षण गरिएको थियो । त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रगत र पिसाबको निःशुल्क रुपमा प्रयोगशाला परीक्षण गरेको थियो । शिविरको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर… नर्सिङ दक्षता अभिवृद्धिमा नेपाल मेडिकल कलेजमा एक दिने नर्सिङ वर्कशप एक हजार किड्नी बायोप्सीः चुनौती चिर्दै विश्वास जित्ने यात्रा नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीले मनायो ‘विश्व… एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ५ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ६ परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? ७ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव TFN ट्रेण्डिङ मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता