गृहपृष्ठ ∕ समाचार ∕ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) पूर्व स्वास्थ्य सचिव डा. पोखरेल र चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष डा. गिरीको पनि आवेदन हेल्थ आवाज बुधबार, २०८२ असार ११ गते, १८:१८ मा प्रकाशित काठमाडौं—चार वटा उपकुलपति रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन परेको छ । मंगलबार उपकुलपति सिफारिस समितिले आवेदन दिन तोकेको समयसीमामा ५४ जनाको आवेदन परेको छ । जसमा सबैभन्दा बढी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १४ जनाले आवेदन दिएका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलदेखि चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीसम्म छन् । डा. पोखरेलले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसीका लागि आवेदन दिएका छन् भने डा. गिरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसीमा आवेदन हालेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव स्वास्थ्यमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौंः… मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र