गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने हेल्थ आवाज बुधबार, २०८२ भदौ ४ गते, १२:३४ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण संसदका हुने प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुने भएका छन् । बुधबार एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यव्यवस्था समितिको बैठकमा उक्त जानकारी दिएका हुन् । बुधबारका लागि संसदमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री अस्वस्थ भएपछि उक्त कार्यक्रम स्थगन गरिएको बालुवाटार निकट सेतले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार पाठ्यक्रममा स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउन तयार पारिएको प्रतिवेदन पाठ्यक्रम विकास… गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाललाई सफलता बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग