गृहपृष्ठ ∕ समाचार ∕ भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच शैक्षिक सहकार्य गर्ने सम्झौता भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच शैक्षिक सहकार्य गर्ने सम्झौता हेल्थ आवाज आईतबार, २०८२ भदौ ८ गते, १०:३२ मा प्रकाशित काठमाडौं—कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित डेन्टल साइन्स इन्स्टिच्युट (माइन्डस्बी)च शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा विद्यार्थी तथा संकाय आदान—प्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदान—प्रदान हुने उल्लेख छ। दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै दुवै संस्थाले गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्ने लक्ष्य राखेका छन्। यो सहकार्यबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी दन्त चिकित्सक तयार हुने र दक्ष मानव संशाधन उत्पादन हुने विश्वास व्यक्त गरिएको छ। सम्झौतामा कान्तिपुर डेन्टल कलेजका तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीकमान श्रेष्ठले हस्ताक्षर गरे भने माइन्डस् तर्फबाट अध्यक्ष के.पी. रमेशकुमार र प्रिन्सिपल प्रा.डा. अनिल मलेथले हस्ताक्षर गरेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा प्रदान गर्ने स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा प्रदान गर्ने स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग