गृहपृष्ठ ∕ समाचार ∕ लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. खनाल नियुक्त लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. खनाल नियुक्त हेल्थ आवाज सोमबार, २०७६ मंसीर २ गते, १८:०३ मा प्रकाशित बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजेन्द्र प्रसाद खनाल नियुक्त भएका छन् । मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले अनिवार्य अवकास पाएपछि डा. राजेन्द्र प्रसाद खनाललाई नियुक्त गरिएको हो । डा. खनाल ११ औँ तहका बरिष्ठ रेडियोलोजिष्ट हुन् । प्रदेश ५ सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो । अस्पताल प्रशासकको रुपमा रहने मेडिकल सुपरिटेन्डेन्टमा डा. कृष्ण खनालको अवकासपछि डा. खनाल नियुत्त भएका छन् । जेष्ठताका हिसाबले डा. श्रीधर आचार्य पहिलो नम्वरमा रहे पनि उनी मे.सु.का लागि तयार थिएनन् । उनी पछिको बरियतामा रहेका डा. विष्णु पौडेल पनि मे.सु.को नेतृत्वका लागि तयार नभएपछि ११ औं तहका रेडियोलोजिष्ट डा. खनाल मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त