गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०८२ भदौ २३ गते, १५:१२ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ५ जनाको प्रदर्शनकारीको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएका ट्रमामा ५ जना प्रदर्शनकारीको मृत्यु भएको हो । मृतकहरको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमा १५ जनाको गम्भीर र एक अति गम्भीर अवस्थामा घाइते उपचार चलिरहेको छ । निजामती कर्मचारी अस्पतालमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा १० जना बिरामीको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत सिंहदरबार छिरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकाल्यो प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, संसद भवनमा आगजनी धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ मन्त्रीले नियुक्त गरेका कर्णालीका रजिष्ट्रारको योग्यता नपुग्ने भन्दैं मन्त्रालयका कर्मचारीले चिठ्ठी रोकेपछि… Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन सिंहदरबार छिरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकाल्यो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो डा. तोषिमा कार्कीद्वारा सांसद पद त्याग, रास्वपाका सबै सांसदले राजीनामा दिने राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारास्थित घरमा आगजनी जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन सिंहदरबार छिरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकाल्यो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा प्रदर्शनकारीहरुले नेताका घरमा आगजनी थाले, धनगढीस्थित देउवा निवास जलाइयो डा. तोषिमा कार्कीद्वारा सांसद पद त्याग, रास्वपाका सबै सांसदले राजीनामा दिने राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारास्थित घरमा आगजनी जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर