गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री प्रदीप पौडेल राजीनामाका लागि पार्टीको निर्णय पर्खदैं स्वास्थ्यमन्त्री प्रदीप पौडेल राजीनामाका लागि पार्टीको निर्णय पर्खदैं हेल्थ आवाज मंगलबार, २०८२ भदौ २४ गते, १०:५७ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल राजीनामा लागि पार्टीको निर्णय पर्खने भएका छन् । मंगलबार प्रधानमन्त्रीको निजी सचिव दुर्गा घिमिरे मन्त्री पौडेल पार्टीको संस्थागत निर्णय कुरिरहेका छन् । ‘उहाँ पार्टीले नै संस्थागत निर्णय गर्नुपर्ने पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘पार्टीको संस्थागत निर्णय कुरिरहनुभएको छ ।’ उनले संस्थागत निर्णयका लागि पार्टीको नेतृत्वसँग छलफल चलाइरहेको उनले जानकारी दिए । सोमबार राजधानी काठमाडौसहित देशका विभिन्न भागमा भएको जेन—जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि अहिले कांग्रेसभित्र सरकारबाट बाहिरिनुपर्नेमा तीब्र दबाब सिर्जना भइरहेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट मानिने कृषि मन्त्रीले मंगलबार बिहानै राजीनामा दिइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा