गृहपृष्ठ ∕ समाचार ∕ जेन-जी प्रदर्शनका घाइतेको निजी मेडिकल कलेजले निःशुल्क उपचार गर्ने जेन-जी प्रदर्शनका घाइतेको निजी मेडिकल कलेजले निःशुल्क उपचार गर्ने हेल्थ आवाज मंगलबार, २०८२ भदौ २४ गते, ११:०९ मा प्रकाशित Association of Private Medical and Dental Colleges of Nepal logo. काठमाडौं—एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले जेन—जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । मंगलबार एशोसिएसनका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले एक विज्ञप्ती जारी गर्दै घाइतेहरुको निजी मेडिकल कलेजहरुले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् । ‘यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरुको उपचारका लागि निजी मेडिकल कलेजहरुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क उपचार सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराइन्छ,’ विज्ञप्तीमा छ । एशोसिएसनले घाइतेहरुको उपचारमा पूर्ण सम्पूर्णका साथ लाग्न समेत मेडिकल कलेजहरुलाई आग्रह गरेको छ । उसले आफ्नो अमुल्य जीवन गुमाउनेप्रति श्रद्धान्जलीसहित गहिरो दुःख समेत व्यक्त गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको 'प्याथोलोजी मार्गदर्शन' पुस्तक सार्वजनिक जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको 'प्याथोलोजी मार्गदर्शन' पुस्तक सार्वजनिक जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ?