२०८२ भदौ ३१, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण

तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण


काठमाडौं—तिलगंगा आँखा प्रतिष्ठानमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आँखाको नियमित परीक्षण भएको छ । मंगलबार कार्की आँखाको नियमित परीक्षणका लागि तिलगंगा पुगेकी थिइन् ।

प्रधानमन्त्री कार्कीको आँखाको परीक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले गरेका थिए ।

कार्कीको देब्रे आँखा धमिलो भई पिसिओ भएकाले डा. गुरुङले याग लेजर गरेकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ