गृहपृष्ठ ∕ समाचार ∕ भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ हेल्थ आवाज मंगलबार, २०८२ असोज २८ गते, १०:४७ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—नेपाल प्रहरीले मिर्गौला बेचबिखन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वसाधारणलाई ललाई फकाई भारतमा लगेर मिर्गौला बिक्री वितरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईकाअनुसार पक्राउ पर्नेहरुमा रामेछाप मन्थली नगरपालिका—१६ घर भई बुढानिलकण्ठमा बस्दैं आएका ३४ वर्षीय मोतीलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका—१९ का ४७ वर्षीय नारायण बन रहेका छन् । उनीहरुलाई दुवैलाई थप अनुसन्धान लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था खारेज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था खारेज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न