गृहपृष्ठ ∕ समाचार ∕ सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज हेल्थ आवाज सोमबार, २०८२ कात्तिक १० गते, १५:५५ मा प्रकाशित काठमाडौं—उपचारका क्रममा सुत्केरी मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल तनावग्रस्त भएको छ । अस्पतालको लापरवाहीका कारण ३४ वर्षीया सुत्केरी मीनाश्री राईको मृत्यु भएको भन्दैं बिरामीका आफन्तले प्रदर्शन गरिरहेका छन् । अस्पतालले प्रहरी गुहारेपछि सोमबार विहानदेखि नै प्रहरीले अस्पताललाई सुरक्षा दिइरहेको थियो । तर, दिउँसोतिर बिरामीका आफन्तहरु आक्रोशित भएर अस्पताल परिसर र प्रहरीमाथि ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो । प्रदर्शनकारीहरुले अस्पतालको गेटमा तोडफोड गर्ने प्रयास गरेका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा केही घाइते भएको अस्पताल प्रशासनले जनाएको छ । गत शुक्रबार सुत्केरी गराउने क्रममा खोटाङ हलेसी तुवाचुङ नगरपालिका—९ की राईको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि आफन्तले क्षतिपूर्तिको माग गरिरहेका छन् । क्षतिपूर्तिका विषयमा अस्पताल र बिरामी पक्षबीच सहमति हुन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई