गृहपृष्ठ ∕ अन्य ∕ शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण हेल्थ आवाज आईतबार, २०८२ कात्तिक १६ गते, १०:४८ मा प्रकाशित काठमाडौं—काठमाडौंको दुर्गम गाउँ भनेर चिनिने नाङ्लेभारेमा शंकरापुर अस्पताल र स्वर्णिम स्वास्थ्य नेपालको संयुक्त आयोजनामा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । सो शिविरबाट स्थानीय ४ सय १३ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । शंकरापु्र अस्पतालका निर्देशक डा. रमेश ढकालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिनतर्फ १ सय ८० जना, स्त्री तथा प्रसूतितर्फ ३८ जना, अर्थोपेडिक १ सय ६ जना, बालबालिका ३० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसैगरी, २ सय ५७ जनाले आँखा जाँच गराएका थिए । आँखा जाँचमा २२ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । शंकरापुर अस्पताल र स्वर्णिम स्वास्थ्य नेपालले चाडै नै मोतियाविन्दुको शल्यक्रिया शिविर राख्ने तयारी गरेको निर्देशक डा. ढकालले जानकारी दिए । शिविरमा इसिजी, रक्त परिक्षण तथा युरिन परिक्षण पनि गरिएको थियो । शंकरापुर—१ स्थित नाङ्लेभारेको नवीन ग्राम शिक्षा मन्दिर माध्यमिक विद्यालयमा शनिबार सो शिविरको आयोजना गरिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ? कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ?