गृहपृष्ठ ∕ समाचार ∕ डा. निकोलस भुसाल गोरखाबाट पक्राउ डा. निकोलस भुसाल गोरखाबाट पक्राउ हेल्थ आवाज मंगलवार, २०८२ कात्तिक १८ गते, १६:४७ मा प्रकाशित काठमाडौं—विवादास्पद अभिव्यक्ति दिइरहेका डा. निकोलस भुसाल पक्राउ परेका छन् । मंगलबार डा. भुसाललाई गोरखा नगरपालिका—८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले पक्राउ गरेका उनलाई काठमाडौं ल्याउने तयारी गरेको छ । रुपन्देहीका भुसाल केही समयदेखि विभिन्न व्यक्ति विरुद्ध विवादास्पद अभिव्यक्ति दिइरहेका थिए । उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका थिए । यसैगरी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनका हत्यारा भन्दैं पक्राउ गर्न माग गर्दै आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ