गृहपृष्ठ ∕ अन्य ∕ कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स हेल्थ आवाज बिहीबार, २०८२ मंसीर ४ गते, १६:०६ मा प्रकाशित काठमाडौं—मुलुककै केन्द्रीय बाल अस्पतालमा रुपमा कान्ति बाल अस्पतालले ठूलो संख्यामा करा सेवामा जनशक्ति माग गरेको छ । बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै करार सेवामा २४ जना मेडिकल अधिकृत र १७ जना नर्स माग गरेको हो । अस्पतालले आठौं तहका २४ मेडिकल अधिकृत, आठौं तहकै १ जना बायोमेडिकल इन्जिनियर र पाँचौ तहका १७ जना नर्स माग गरेको हो । इच्छुक आवेदकले १८ मंसिरसम्म आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा भोलिपल्टसम्म आवेदन दिन सकिनेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने